दशरथ रङ्गशालामा रोबर्टो कार्लोस (तस्बिरहरु)

काठमाडौं । ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोस दशरथ रङ्गशाला पुगेका छन् ।

उनी एनएसएलको धनगढी र पोखराबिचको खेल हेर्न रङ्गशाला पुगेका हुन् ।

आज मात्रै कार्लोसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।

सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच भेट भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fourteen =