सिन्धुलीको खनियाखर्कमा सुन्तला र जुनार बेच्न भ्याइ–नभ्याई (तस्बिरहरू)
२०८१ फागुन ५ गते

काठमाडौँ । यतिखेर सिन्धुलीको खनियाखर्क बजारमा स्थानीयलाई सुन्तला र जुनार बेच्न भ्याइ–नभ्याई छ ।
सिन्धुली जुनार र सुन्तलाका लागि प्रख्यात छ । बिपी राजमार्ग भएर यात्रा गर्नेले यहाँको जुनार र सुन्तला कोसेली लैजाने गरेका छन् । यहाँका जुनार र सुन्तलाको जुसहरू पनि प्रख्यात छ ।
हेर्नुहोस् तस्बिरहरू :

२०८१ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








