२०८३ असार ३० गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
काठमाडौं । साफ महिला च्याम्पियनसिप प्रतियोगिताको फाइनल खेलमा बंगलादेशले नेपाल विरुद्ध पहिलो गोल गरेको छ ।
बुधवार दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको फाइनल खेलको दोस्रो हाफमा बंगलादेशकी मोनिका चक्माले गोल गरेकी हुन् ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: