Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
गर्मीले यात्रु पाउनै मुस्किल
मकालु खबर
२०८१ जेठ ३० गते
वीरगन्ज (पर्सा), ३० जेठ वीरगन्जको घण्टारमा अत्यधिक गर्मीको प्रवाह नगरी आफ्नो गुजारा चलाउनका लागि यात्रुको पर्खाइमा रिक्सा चालकहरू । गर्मीका कारणले रिक्सा चढ्ने यात्रुहरू कम हुँदा दैनिक खर्च जुटाउन पनि समस्या हुने उनीहरु बताउँछन् ।