बागमती टिपर व्यवसायी संघले गाडी दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने

काठमाडौँ । बागमती टिपर व्यवसायी संघले गाडी दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

शुक्रवार एक सूचना जारी गर्दै संघले छुट दिने जनाएको हो ।

फागुन २८ गते बसेको बैठकको निर्णयअनुसार संघले टिपर तथा मिनी टिपर ट्रक दर्तामा ५० प्रतिशत छुट दिने भएको हो ।

उक्त सुविधा फागुन २८ देखि चैत ३० सम्म लागू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =