घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?
२०८० फागुन १४ गते

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँमाले घटेको हो ।
यस दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन तोलामा १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
२०८० फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








