अर्धशतक बनाएर उत्तम आउट

काठमाडौं । एसिसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपालका विकेटकिपर उत्तमथापा मगर अर्धशतक प्रहार गरेर आउट भएका छन् ।

उत्तमले ७० बलमा अर्धशतक प्रहार गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eleven =