Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
एकैपटक २२८ अधिकृतको सरूवा, को कहाँ ? (सूचीसहित)
मकालु खबर
२०८० असोज २३ गते
काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजश्व विभागले एकै पटक २२८ कर अधिकृतहरूको सरुवा गरिएको छ । आन्तरिक राजश्व विभागले अधिकृतहरूको सरुवा गरेको हो । सरुवा भएकामध्ये केहीको भने काज सरुवा मात्रै गरिएको छ ।