गाजामा हवाई आक्रमण : १२ जना घाइते

एजेन्सी । इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ ।

प्यालेस्टाइनी प्रदर्शनकारीहरूले ¥याली गरिरहेको बेलामा इजरायली सेनाले आक्रमण गरेको बताइएको हो ।

हमलमा १२ जना प्यालेस्टाइनी प्रदर्शनकारीहरू घाइते भएका छन् । प्रदर्शनकारीमाथि इजरायली सेनाले रबरका गोली हानेको बताइएको छ ।

प्रदर्शकारीहरुले थप आपराधिक गतिविधि नगर्न इजरायललाई चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =