चीनमा सय भन्दा बढी सेतो ओठ भएको हिरणहरू फेला (भिडिओ)
२०८० भदौ २३ गते

उत्तरपश्चिम चीनको ग्रान्स प्रान्तस्थित किलियन माउण्टेन नेशनल नेचर रिजर्भमा सय भन्दा बढी सेतो ओठ भएको हिरणहरू फेला परेका छन् ।
सेतो ओठ भएको हरिण पहिलो श्रेणीको राष्ट्रिय सुरक्षा अन्तर्गत पर्दछ । यो प्रजाति ३ हजार देखि ५ हजार मिटरसम्मको उचाइमा बस्छ । यो मुख्यतया छिङहाई तिब्बत पठार र त्यस वरपरका क्षेत्रमा उच्च स्थानका घाँसे मैदानहरूमा पाइन्छ । यसलाई प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन) ले लोपोन्मुख जनावरमा राखेको छ ।
चीनमा सय भन्दा बढी सेतो ओठ भएको हिरणहरु फेला#makalukhabar pic.twitter.com/7iv3CZuQd1
— Makalu Khabar (@makalukhabar) September 9, 2023
२०८० भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित










