ग्रेडवृद्धि परीक्षा सर्‍यो (सूचनासहित)

काठमाडौँ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गते हुनेगरी सरेको जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =