खोला मिच्न बनाएकाे ढलान पुल भत्काउँदै महानगरको टोली (तस्बिरहरू)
२०८० साउन १५ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको टोलीले खोला मिच्न बनाएको ढलान पुल भत्काएको छ ।
रानीबारी, तिलिङटार मार्गमा सडक बिस्तारका क्रममा स्थानीयले मापदण्ड मिचेर भवन निर्माण गरेको पाइएपछि सामाखुसी खोलामाथि स्थानीयले आफ्नै हिसाबले बनाएको ढलान पुल भत्काएको हो ।
तस्बिरहरु

२०८० साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








