लघुवित्त पीडित माइतीघरदेखि बालुवाटार सम्म (फोटोफिचर)

लघुवित्त संस्था विरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राख्दै प्रदर्शन गरेको छ ।

देशभरका लघुवित्त पीडितहरु वित्तीय शोषणका विरुद्ध एकजुट भइ आन्दोलित भएका हुन् ।

उनीहरूले शनिबार काठमाडौँको बालुवाटार स्थित नेपाल राष्ट्र बैंक अगाडी पुगेर प्रदर्शन गरेका हुन् ।

करिब १००० जना पीडितहरू माइतिघर मण्डलामा भेला भई बालुवाटार पुगेका थिए ।

उनीहरूले बालुवाटार स्थित भाटभटेनि चोक अगाडि बाटोमा समेत बसेर प्रदर्शन गरेका थिए । ‘नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने’ उनीहरुको माग छ ।

हेर्नुहोस् तस्बिरमा :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =