कांग्रेस केन्द्रीय समिति बैठकको चहलपहल (तस्बिरहरु)
२०८० साउन २ गते

काठमाडौँ । झण्डै ११ महिनापछि बल्ल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार बसिरहेकाे छ ।
लामो समयपछि बसेकाे बैठकमा सहभागी हुन आएका कांग्रेस नेताहरुको कांग्रेस मुख्यालय सानेपामा चहलपहल देखिएको छ ।
बैठकमा छलफलका लागि १० बुँदे एजेन्डा तय गरिएको छ । ती एजेण्डामाथि अहिले छलफल भइरहेको छ ।
तस्बिरहरु

२०८० साउन २ गते
प्रतिक्रिया
सम्बन्धित









