इक्यानको कोषाध्यक्षमा आशिक कार्की विजयी

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को कोषाध्यक्षमा आशिक कार्की विजयी भएका छन् ।

उनी २०८ मत प्राप्त गरी विजयी भएका हुन् ।

कार्की वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक हुन् ।

त्यस्तै, अध्यक्षमा भने शेषराज भट्टराई विजयी भएका छन् । उनले २३८ मत प्राप्त गरी विष्णुहरि पाण्डेलाई पराजित गरेका हुन् ।
अन्य पदमा को– को भए निर्वाचित ?
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =