माइतीघरमा महानगरको डोजर (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँको माइतीघरमा काठमाडौँ महानगरले डोजर चलाएको छ ।

सडक छेउमा सार्वजनिक स्थल अतिक्रमण गरी टहरा निर्माण गरेको भन्दै महानगरले डोजर चलाएको हो ।

आउने आइतबार भत्काउने सूचना टाँसेको महानगरले आज शुक्रबार नै डोजर चलाएको छ ।

तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 19 =