पुरानो बसपार्कको प्रहरी बिटमा महानगरको डोजर (तस्बिरहरु)
२०८० वैशाख १२ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्क नजिक सडक पेटीमा रहेको नेपाल प्रहरीको बिट हटाएको छ । महानगरको डोजरले फुटपाथमा रहेको उक्त डोजर हटाएको हो । यसअघि महानगरले मैतीदेवी चोकको फुटपाथमा रहेको प्रहरीको बिटसमेत हटाएको थियो ।
तस्बिरहरु

२०८० वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित









