पुरानो बसपार्कको प्रहरी बिटमा महानगरको डोजर (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्क नजिक सडक पेटीमा रहेको नेपाल प्रहरीको बिट हटाएको छ । महानगरको डोजरले फुटपाथमा रहेको उक्त डोजर हटाएको हो । यसअघि महानगरले मैतीदेवी चोकको फुटपाथमा रहेको प्रहरीको बिटसमेत हटाएको थियो ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *