दैलेखको द्रोणाचलमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी

दैलेख । दैलेखको दुल्लुमा रहेको द्रोणाचल क्याम्पस दुल्लुमा स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । जसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी भएका छन्।

सभापतिमा नेविसंघका प्रकाश थापा विजयी भएका हुन्। उनले अनेरास्ववियुका मदन थापालाई १३ मतान्तरले पराजित गरेका हुन्।

यस्तै सचिवमा अनेरास्ववियु क्रान्तिकारीका समीर रोकाय र कोषाध्यक्षमा नेविसंघका प्रेम प्रकाश खत्री विजयी भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *