काभ्रे र अछाममा भूकम्पको धक्का

काठमाडौँ । एकाबिहानै काभ्रेपलान्चोक र अछाममा भूकम्प गएको छ । काभ्रेपलान्चोक बिहान ८ बजेर ३ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसैगरी सुदूरपश्चिमको अछाममा पनि बिहान ८ बजार ३५ मिनेटमा ४.४ को भूकम्प गएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eleven =