डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ११ पैसा र बिक्री दर १४१ रूपैयाँ ७५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८५ पैसा र बिक्री दर १५९ रूपैयाँ ५८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।