प्रचण्डले कहिलेसम्म थेग्ने हो, गठबन्धनभित्र खटपट सुरू भइसक्यो : माधव नेपाल
मकालु खबर
२०७९ माघ २१ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरू भएको बताएका छन् ।
ललितपुरको बालकुमारीमा जारी पाँचौ केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘ यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो ? प्रचण्डले कहिलेसम्म थेग्ने हो थाहा छैन। राष्ट्रपतिको चुनावसम्म थेग्ने होला। तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौं, खटपट सुरू भइसकेको छ।,’
मकालु खबर
२०७९ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित