सुहाङ नेम्वाङको मत १९ हजार नाघ्याे

इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ। एमाले उम्मेदवार नेम्वाङले १९ हजार ११४ मत पाएका छन्।

यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६७५ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ९ हजार ४१० मत पाएका छन्।

यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३ हजार २४२ मत पाएका छन्।

प्रतिक्रिया

One thought on “सुहाङ नेम्वाङको मत १९ हजार नाघ्याे

Leave a Reply

Your email address will not be published. Required fields are marked *