संसद भवनमा नवनिर्वाचित सांसदहरुको प्रवेश (तस्बिरहरु)
२०७९ पुस ७ गते

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य(सांसदहरु) बिहीबार पहिलो पटक संसद भवनमा प्रवेश गरेका छन् ।
नवनिर्वाचित प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिन सांसदहरु संसद भवनमा प्रवेश गरेका हुन् । संसद भवनमा नवप्रवेसी सांसदहरु विभिन्न पोशाक र भावभंगीका साथ उपस्थित भएका छन् । उनीहरुको उपस्थिति रोचक देखिएको छ ।
तस्बिरहरू


२०७९ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित









