नेका संसदीय दलको कार्यलयमा उम्मेदवारी दर्ताको रौनक (तस्बिरहरु)
२०७९ पुस ५ गते
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको चयनका लागि मनोनयन दर्ता भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर गगन समूहबाट गगनकुमार थापाको उम्मेदवारी दर्ता भएको हो ।
यस्तो देखियो कांग्रेस संसदीय दलको कार्यलयमा उम्मेदवारी दर्ताको रौनक तस्बीरहरु:
२०७९ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित