Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन
मकालु खबर
२०७९ असोज १५ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन गरेको छ । काठमाडौँ महानगरका कर्मचारीसहितको अनुगमन टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरूमा अनुगमन गरेको हो ।