कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन गरेको छ । काठमाडौँ महानगरका कर्मचारीसहितको अनुगमन टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरूमा अनुगमन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *