धोबीखोला मिचिएकाे स्थानमा चल्याे बालेनकाे डाेजर (तस्बिरहरू)
२०७९ असोज ७ गते
काठमाडाैँ । अनामनगर क्षेत्रमा काठमाडाैँ महानगरपालिकाकाे डाेजर चलेकाे छ । धाेबीखोलाले छाडेको क्षेत्र व्यक्तिगतरूपमा कब्जा भएको स्थानमा शुक्रबार महानगरले डोजर चलाएको हाे ।
अक्सिडेन्टल पब्लिक स्कूलकाे सार्वजनिक जग्गा मिचेर बनाएको संरचना महानगरले भत्काएको हाे ।
२०७९ असोज ७ गते
प्रतिक्रिया
सम्बन्धित