कमेडिएन अपूर्व सिंह धराैटीमा रिहा
२०७९ भदौ २३ गते

काठमाडौँ । समुदायकाे भावनामा चाेट पुर्याएको अभियोगमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंह धराैटीमा रिहा भएका छन् ।
सिंहलाई कोरोना संक्रमण भएपछि उपचारार्थ तारेखमा रिहा गरिएको हाे । उनलाई निकाे भएपछि पुनः उपस्थित हुनेगरी छाडिएकाे जिल्ला प्रहरी परिसर टेकुले जनाएका छ ।
टेकुमै हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।
२०७९ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








