कमेडिएन अपूर्व सिंह धराैटीमा रिहा

काठमाडौँ । समुदायकाे भावनामा चाेट पुर्‍याएको अभियोगमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंह धराैटीमा रिहा भएका छन् ।

सिंहलाई कोरोना संक्रमण भएपछि उपचारार्थ तारेखमा रिहा गरिएको हाे । उनलाई निकाे भएपछि पुनः उपस्थित हुनेगरी छाडिएकाे जिल्ला प्रहरी परिसर टेकुले जनाएका छ ।

टेकुमै हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 19 =