कमेन्टमा गाली खाएपछि महेश बस्नेतको असभ्य रिप्लाई !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र नक्सा पासबिना बनाइएका संरचना हटाउने अभियानबारे नगरप्रमुख बालेन्द्र शाह बालेन र एमाले नेता महेश बस्नेतबीच फेसबुकमा दोहोरी चल्यो । बस्नेतको पोस्टमा बालेनले कमेन्ट गरेपछि बस्नेतले अर्को पोस्ट राख्दै आफ्नो घरको नक्सा हेर्न मन लागेको भए सूर्यविनायक नगरपालिकामा काजमा आउन चुनौती दिए ।

बस्नेतले गरेको पोस्ट र बालेको कमेन्टमा धेरै कमेन्ट तथा रिप्लाई आइरहेका छन् । यहीबीच बस्नेतले केहीको कमेन्टमा रिप्लाई दिएका छन् । उनले सभ्य होइन, असभ्य रिपलाई दिँदा झन् आलोचना खेप्नु परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =