साढे १ कराेड खर्च गरेर यम बुद्ध पार्क बनाउँदै काठमाडाैँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले र्‍यापार यम बुद्धको नाममा पार्क बनाउने भएकाे छ ।

झण्डै साढे १ करोड रुपैयाँकाे लागतमा महानगरले यम बुद्ध पार्क बनाउने भएकाे हाे ।

महानगरले वडा नं. १६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन लागेकाे हाे ।

महानगरका प्रवक्ता नवीन मानन्धरले दिएको जानकारी अनुसार नयाँबजारको सात रोपनी जग्गामा पार्क निर्माण गर्न बजेट छुट्याइएकाे हाे ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =