३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिसः को-को परे ? (सूचीसहित)

काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फको प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा बढुवाका लागि ३४ जनाको नाम सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

सिफारिस सूचीको पहिलो नम्बर प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखामा कार्यरत होमबहादुर थापा छन् भने दोस्रोमा दीपेन्द्रकुमार पाल, तेस्रोमा किरणप्रसाद न्यौपाने, चौथोमा केशरबहादुर कार्की तथा पाँचौमा दुदिमाया लामा रहेका छन् ।

हेर्नुहोस् सूची :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =