एमाले समर्थित युवा संघद्वारा सरकार विराेधी प्रदर्शन (तस्बिरहरू)
२०७९ असार ९ गते
काठमाडाैँ । एमाले समर्थित राष्ट्रिय युवा संघ नेपालले बिहीबार नयाँ बानेश्वरमा सरकार विरोधी प्रदर्शन गरेको छ । मसाल जुलुससहित भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले एउटा सरकारी गाडी तोडफोड गरेका छन् । सामान्य झडपसमेत भएको उक्त प्रदर्शनमा केही प्रदर्शनकारी समेत घाइते भएको युवा संघले बताएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका विषयमा भएको प्रदर्शन करिब ४५ मिनेट चलेको थियो । प्रदर्शनको क्रममा नयाँ बानेश्वरमा यातायात अस्तव्यस्तसमेत भएको छ ।
२०७९ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित