एसपीपी सम्झौतामा नेपाललाई दबाब छैन, रद्द गर्न स्वतन्त्र छ: अमेरिकी दूतावास
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७९ असार २ गते
![एसपीपी सम्झौतामा नेपाललाई दबाब छैन, रद्द गर्न स्वतन्त्र छ: अमेरिकी दूतावास](https://www.makalukhabar.com/wp-content/uploads/2022/06/spp-american-embassy-makalukhabar.png)
काठमाडौँ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विवाद चुलिइरहँदा अमेरिकाले एसपीपीमा सम्झौताका लागि नेपाललाई कुनै पनि किसिमको दबाब नरहेको स्पष्ट पारेको छ ।
अमेरिकी दूतावासले भनेको छ, ‘एसपीपीमा सहभागी हुन नचाहे नेपालले पत्राचार गरेर रद्द गर्न सक्नेछ ।’ काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले बिहीबार यस्तो विकल्पबारे उल्लेख गरेका हुन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७९ असार २ गते
प्रतिक्रिया
सम्बन्धित