मेयर साम्पाङले भने, घर अगाडिको सरसफाइ आफैँ गरौँ
२०७९ जेठ १७ गते

काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पङले धरानवासीलाई आफ्नाे घर अगाडिकाे फाेहाेर आफैँ सफा गर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत धरानवासीलाई घरघरमा डस्टबिन राख्न समेत भनेका छन् ।
‘धरानबासीमा मेरो विनम्र अनुरोध, आफ्नो घर अगाडिको फोहोर आफै सफा गरौँ ! डस्टबिन राखौँ ! पानीको मूहान क्षेत्र र सडकमा फोहोर नफालौँ ! -सेवक’
याे पनिः
राजनीति गर्ने कर्मचारीलाई हर्क साम्पाङले भने, जागिर छाेडेर घरै बस्नू
२०७९ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित









