मेयर साम्पाङले भने, घर अगाडिको सरसफाइ आफैँ गरौँ

काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पङले धरानवासीलाई आफ्नाे घर अगाडिकाे फाेहाेर आफैँ सफा गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत धरानवासीलाई घरघरमा डस्टबिन राख्न समेत भनेका छन् ।

‘धरानबासीमा मेरो विनम्र अनुरोध, आफ्नो घर अगाडिको फोहोर आफै सफा गरौँ ! डस्टबिन राखौँ ! पानीको मूहान क्षेत्र र सडकमा फोहोर नफालौँ !  -सेवक’

याे पनिः

राजनीति गर्ने कर्मचारीलाई हर्क साम्पाङले भने, जागिर छाेडेर घरै बस्नू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =