Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
नयाँ बजेट : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ५५ अर्ब ९७ करोड
मकालु खबर
२०७९ जेठ १५ गते
काठमाडाैँ । सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियाेजन गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्मा आइतबार संसद्मा बजेट भाषण गर्दै सो घोषणा गरेका हुन् ।