नयाँ बजेट : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ५५ अर्ब ९७ करोड

काठमाडाैँ । सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियाेजन गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्मा आइतबार संसद्‌मा बजेट भाषण गर्दै सो घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =