चलचित्र प्रेमगीत-३ को प्रदर्शन मिति तय
२०७९ जेठ ८ गते

काठमाडाैँ । नेपाली चलचित्र प्रेमगीत-३ असोज ७ अर्थात् घटस्थापनाको दिन रिलिज हुने भएको छ ।
यस चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्र निर्देशन पनि सन्तोष सेन र छेतन गुरुङले गरेका हुन् । चलचित्रको मुख्य भूमिकामा प्रदिप खड्का र क्रिष्टिना गुरुङलाई देख्न सकिने छ ।
चलचित्रको प्रदर्शनबारे निर्माता सन्तोष सेनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।
२०७९ जेठ ८ गते
प्रतिक्रिया
सम्बन्धित








