पोखरा : निर्वाचनमा धाँधली भएको भन्दै मतगणनास्थलमा एमालेको नाराबाजी
२०७९ जेठ ४ गते

एमालेका नेता कार्यकर्ता
मतगणनाकाे क्रममा धाँधली भएकाे भन्दै गणनास्थलमा नाराबाजी गर्दै ।
पाेखरा । पाेखरा महानगरपालिकाकाे मतगणना स्थलमा नेकपा एमालेले नाराबाजी गरेकाे छ ।
चुनावमा धाँधली भएकाे भन्दै मतगणना भइरहेकाे स्थल जिल्ला समन्वय समितिकाे परिसरमा एमालेले नाराबाजी गरेकाे हाे ।
नाराबाजी बढ्दै गएपछि प्रहरीले बल प्रयाेग गरेकाे छ । मतगणना जारी भने जारी रहेकाे छ ।
याे पनिः
२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित









