पोखरा : निर्वाचनमा धाँधली भएको भन्दै मतगणनास्थलमा एमालेको नाराबाजी

पाेखरा । पाेखरा महानगरपालिकाकाे मतगणना स्थलमा नेकपा एमालेले नाराबाजी गरेकाे छ ।

चुनावमा धाँधली भएकाे भन्दै मतगणना भइरहेकाे स्थल जिल्ला समन्वय समितिकाे परिसरमा एमालेले नाराबाजी गरेकाे हाे ।

नाराबाजी बढ्दै गएपछि प्रहरीले बल प्रयाेग गरेकाे छ । मतगणना जारी भने जारी रहेकाे छ ।

याे पनिः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *