११,०१३ मतसहित बालेन निरन्तर अगाडि, स्थापित दाेस्राे
२०७९ जेठ ३ गते

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका स्वतन्त्रतर्फका मेयर उम्मेदवार बालेन शाहले निरन्तर रूपमा अग्रता कायम राखेका छन् ।
पछिल्लाे जानकारीअनुसार उनी ११,०१३ मतसहित शीर्ष स्थानमा रहेकाे छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित ६२५८ मतसहित दाेस्राे स्थानमा रहेका छन् भने ५४०८ मतसहित सिर्जना सिंह तेस्राे स्थानमा रहेकी छन् ।
मतगणना जारी छ ।
२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित









