११,०१३ मतसहित बालेन निरन्तर अगाडि, स्थापित दाेस्राे

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका स्वतन्त्रतर्फका मेयर उम्मेदवार बालेन शाहले निरन्तर रूपमा अग्रता कायम राखेका छन् ।

पछिल्लाे जानकारीअनुसार उनी ११,०१३ मतसहित शीर्ष स्थानमा रहेकाे छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित ६२५८ मतसहित दाेस्राे स्थानमा रहेका छन् भने ५४०८ मतसहित सिर्जना सिंह तेस्राे स्थानमा रहेकी  छन् ।

मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =