खेल क्षेत्रबाट देशलाई विश्वास दिलाउन सकिएकाे छैन : खेलकुदमन्त्री (भिडिओसहित)
मकालु खबर
२०७९ वैशाख २४ गते
काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेल क्षेत्रले देशलाई विश्वास दिलाउन नसकेकाे बताएका छन् । शनिवार मन्त्रालयमा आयाेजित एक कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।