कप्तान रोहितको अर्धसतक
२०८१ वैशाख १६ गते

वेस्ट इन्डिजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालका कप्तान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन्। उनले ३४ बलमा ५० रन पूरा गरेका हुन्। यसअघि शनिबार पनि उनकै सतकमा नेपाललेवेस्ट इन्डिजलाई पराजित गरेको थियो।
रोहितले ४ चौका र एक छक्का प्रहार गरेका छन्। अब नेपाललाई जितका लागि तीन ओभरमा ३९ रन आवश्यक छ। क्रिजमा सोमपाल कामी र रोहित पौडेल छन्।
२०८१ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित








