चितवन कांग्रेसका असन्तुष्ट नेता कार्यकर्ताले भेला गर्दै

चितवन । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई दिएपछि असन्तुष्ट बनेका चितवन कांग्रेसका नेता कार्यकर्ताले भेला गर्ने भएका छन् ।

नेता कार्यकर्ताहरू शुक्रवार दिउँसाे जिल्ला पार्टी कार्यालय कमलनगरमा भेला हुने भएका हुन् ।  केन्द्रले महानगरपालिकाको मेयर छाड्ने निर्णयकाे विराेधमा रहेका उनीहरूले भावी दिनहरूमा कसरी अगाडि बढ्ने भनेर योजना समेत बनाउने भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =