चितवन कांग्रेसका असन्तुष्ट नेता कार्यकर्ताले भेला गर्दै
२०७९ वैशाख ९ गते

चितवन । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई दिएपछि असन्तुष्ट बनेका चितवन कांग्रेसका नेता कार्यकर्ताले भेला गर्ने भएका छन् ।
नेता कार्यकर्ताहरू शुक्रवार दिउँसाे जिल्ला पार्टी कार्यालय कमलनगरमा भेला हुने भएका हुन् । केन्द्रले महानगरपालिकाको मेयर छाड्ने निर्णयकाे विराेधमा रहेका उनीहरूले भावी दिनहरूमा कसरी अगाडि बढ्ने भनेर योजना समेत बनाउने भएका हुन् ।
२०७९ वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित









