भुपेन्द्र थापा मगर बने नेपाल आइडल-४ का विजेता

काठमाडौँ । भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन-४ को विजेता बनेका छन् । भैरहवाका थापा चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन-४ को विजेता बनेका हुन् ।

विजेता थापाले उनले ३० लाख रुपैयाँ र ट्रफी पाएका छन् । त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन् । उनले ५ लाख रुपैँया र ट्रफी पाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =