क्रिप्टो करेन्सी, नेटवकिर्ङ र जुवा खेलाउने अनलाइन र एपमा प्रतिबन्ध

काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुलाई निर्देशन दिएको छ ।

नेपालमा त्यस्ता क्रियाकलाप सञ्चालन, कारोबार तथा व्यवस्थापन गर्ने कार्यमा प्रतिवन्ध लगाउन आईएसपीहरुलाई निर्देशन दिएको हो ।

याे पनि– क्रिप्टो करेन्सीमा यसकारण गर्नु हुँदैन लगानी, राष्ट्र बैंकका प्रवक्ता र विज्ञको विचार (भिडिओसहित)

अर्थमन्त्रालयले त्यस्ता कारोबारमा प्रतिबन्ध लगाउन सञ्चालन मन्त्रालयसँग आग्रह गरेको थियो । सञ्चार मन्त्रालयको निर्देशन अनुसार प्राधिकरणले आईएसपीहरुलाई यस्तो निर्देशन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =